सरकारी कार्यालयमा विचौलियाको बिगबिगी ;सेवाग्राही दिक्क

सरु पौडेल ,काठमाण्डौ– काठमाण्डौमा रहेका विभिन्न सरकारी कार्यालयहरुको चोक चोकमा विचौलियाहरु बसेर सेवाग्राहीलाई दुःख दिने गर्दछन् । कार्यालयमा काम गर्न आएको होस् वा बाटो हिँड्दै गरेको बटुवा होस् ती विचौलियाहरुले तँछाड मछाड गरी हातै तान्न भ्याँउँछन् । बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालय , सोल्टीमोडमा रहेको श्रम कार्यालय, यातायात कार्यालयहरुमा अरुभन्दा बढी विचौलियाहरु रहेका पाइन्छन् । … Continue reading सरकारी कार्यालयमा विचौलियाको बिगबिगी ;सेवाग्राही दिक्क